मिति २०८३।०७।१२ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको टोलीले रुपन्देही जिल्लामा चेकजाँच गर्ने क्रममा मूल्य रु. ५,५०,२५०।– बराबरका अवैध चोरी पैठारीका लत्ताकपडा तथा किराना सामान बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।
16
मिति २०८३।०७।१२ गते सशस्त्र प्रहरी बल,नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट खटिएको टोलीले सिरहा जिल्लाका सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ लैजाँdदै गरेको अवैध चोरी निकासीका १५२.१६ के.जी.प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।
10
मिति २०८३।०७।११ गते मकवानपुर जिल्ला, बागमती गाउँपालिका–९ स्थित सुन्दर सामुदायिक वनको सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको एक व्यक्तिको शव सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरबाट खटिएको टोलीले रुखबाट झारी पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको छ।
1
41
मिति २०८३।०७।११ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी, कञ्चनपुर तथा मातहतका युनिटबाट खटिएको टोलीले कञ्चनपुर जिल्ला, दोधारा चाँदनी नगरपालिका–१, सडकखण्डको बाँध क्षेत्रबाट रु. ३,७०,०००।– बराबरका आतसबाजी (पटका) बरामद गरी प्रचलित कानुनबमोजिम नष्ट गरेको छ।
32
मिति २०८३।०७।१० गते सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट खटिएको टोलीले सिरहा जिल्लास्थित सीमावर्ती क्षेत्रबाट मूल्य रु. ८,०४,५००।– बराबरका प्रतिबन्धित आतसबाजी (पटका) बरामद गरी प्रचलित कानून बमोजिम नष्ट गरेको छ।
31
मिति २०८३।०७।१० गते सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट खटिएको टोलीले सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रबाट मूल्य रु. १०,१०,०००।– बराबरकोअवैध चोरी पैठारीका लत्ताकपडा सहित ढुवानीमा प्रयोग भएको मोटरसाईकल बरामद गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहको छ।
1
21
मिति २०८३।०७।१० गते सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हे.क्वा. कपिलवस्तुबाट खटिएको टोलीले जिल्लास्थित सीमावर्ती क्षेत्रबाट मूल्य रु. २,५४,३७२।– बराबरका प्रतिबन्धित आतसबाजी (पटका) बरामद गरी प्रचलित कानून बमोजिम नष्ट गरेको छ।
1
28
मिति २०८३।०७।०९ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट रु. १८,६८,७३८।– बराबरका अवैध चोरी पैठारीका सामानसहित ढुवानीमा प्रयोग भएको मोटरसाइकल बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ।
23