DW Progressio / UNV, Botswana.

facebook.com/share/r/1DT9p1i… Nepal suffering not because it's own but by global giants, developed and countries those contributes to global warming.
71
छबिलाल उर्फ पुष्प कमल दाहाल उर्फ प्रचण्डले भारतमा कतै भाषण गर्दै गर्दा राजसंस्थालाई खतम करना है भन्दै । राजदरबार हत्याकाण्ड घटाउन कतै यिनीहरुकै हात त छैन @khusbu_oli @SwagatNepal facebook.com/share/r/1Khq4LA…
22
Clean tourism , a civic sense . facebook.com/share/r/19FGcb4…
1
14
Indian tourists littering everywhere . They should've followed civic sense. facebook.com/share/r/18xDeya…
1
27
Let's hear the voice of Indian intellectuals about Nepal India relations and the occupation of Nepal's territory by India. @ZeeNews @BBCHindi facebook.com/share/v/18zFksH…
36
India occupied Nepal's territory since 1962. facebook.com/share/v/1DoMzJr…
32
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'! म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन? कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो? #विचारभन्दामाथिदेश #देशकालागिनरेश
33
108
498
41,032
King Mahendra of Nepal facebook.com/share/r/19vJHBe…
1
21
Son of Crown Prince , Hridayandra Bir Bikram Shah , visited beautiful places of Far western region Karnali, a must visit place of Himalaya kingdom . facebook.com/share/v/1JbYjZC…
68
बिपरित सिद्धान्त आदर्श आस्थासँग जोडिएकाहरूलाई सिध्याउने आशयले नै सत्तासीन काङ्ग्रेस एमाले र माओवादीहरूले प्रहरी प्रसाशन दुरुपयोग गरि दमन गर्न प्रयोग गरेको देखिन्छ।
राज्य असहिष्णुताको पराकाष्ठा | Sunya Samaya by YUBARAJ GHIMIRE #deshsanchar #yubarajghimire
59
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव द्वारा शासनसत्ता आफ्नो हातमा लिनुभन्दा अगाडी राजिनीतिक दलहरुलाई यसरी सम्झाएकै हो! सुध्रीने छाटकाट नदेखेपछि ३ बर्षको लागि भन्दै शासनसत्ता हातमा लिएका हुन्। आफ्नो कमजोरी लुकाउन राजामाथि दोष थुपारेको २० वर्ष नाघीसक्यो!अझै कति वर्ष?
51
248
9,973
5
21
140
3,179
यो भिडियो बडो गजप लाग्यो। राजा प्रतिको सम्मान अनि राजाले गरेको सम्मान प्रष्ट छ। सायदै कोही पार्टी खोलेर राजनिती गरेकामा नहोला यो हिम्मत,जनता प्रतिको सम्मान। अहा!
1
48
349
8,904
लौ सुनौं आतङ्ककारी के भन्छन facebook.com/share/1KJqRS8Pt…
19
छलफलको निष्कर्ष वाचन गर्दै गर्दा राजा र पार्टीहरूबीच भएको समझदारीलाई कपटपूर्वक बेइमान गरेर उल्लंघन गरेको स्मरण त भयो होला नि ।
वंशगत शासनको बहस हाँस्यास्पद, हानिकारक र निरर्थकः एमाले
1
1
24
एउटै परिवारका १०-१५ जाना राजकीय पदमा राख्ने, चुनाव हारेकालाई चोरबाटोबाट मन्त्री बनाउने, राष्ट्रियसभा पुर्याउने, स्वास्नीलाई समानुपातिक कोटाबाट संसद छिराउनेहरु घाँटीको नशा फूलाउँदै भञ्छन - राजा वंशवादको प्रतीक ,अब नेपालमा वंशवाद चल्दैन । साईधूवाहरु !!! --- साभार फेसबुकबाट
16
राजा फ्याँक्न माओवादीलाई मद्दत गर्ने रञ्जित रे लगायतले खिसि गर्दै नेपालको पहिचान के भन्दैछन? के तपाईँहरूलाई ग्लानि हुंदैन । तपाईँहरूले यिनीहरु नजिक र राजा टाढा देख्नु देशकै लागि दुर्भाग्य @narayankajis @PradeepgyawaliK facebook.com/share/18wD97uZm…
16
दार्हा किटेर राजालाई गालि गर्ने कति जालि रहेछन हेरौं । facebook.com/share/19SePCHY9…
8