Official account of Hello Sarkar, Office of the Prime Minister and Council of Ministers

सिंहदरबार, काठमाडौँ, नेपाल
नेपाल टेलिकमको डाटा प्याक प्रयोग गर्ने क्रममा प्याकेजको डाटा समाप्त भएपछि कुनै पूर्वजानकारीबिना मुख्य ब्यालेन्सबाट इन्टरनेट शुल्क कटौती हुने समस्याबारे एक सेवाग्राहीले हेलो सरकारमा गुनासो (HS-WEB-191922...) दर्ता गर्नुभएको थियो । ...
2
10
8,861
विजयादशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
1
5
895