Ironically, these are the same folks who desperately want their kids to be doctors,
like someone smart once said “When they said नेपाल कृषिप्रधान देश हो, they probably meant hypocrisy”.
बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सकहरु आइसोलेसन बस्ने घर बाहिर जम्मा भएर उनीहरुलाइ त्यहाँबाट निकाल्नुपर्छ भन्नेहरुलाई 🖕
यी मानिसहरु भोलि संक्रमित भए कहाँ जान्छन् ?
मन्दिर-मस्जिदमा समेत ताला लागेका बेला अस्पतालमा खटेकाहरुलाई यो ब्यबहार ?
उनिहरु कस्का लागि खटेका हुन ?